सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Sunday, 23 July 2023

शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर

आर्थिक बर्ष २०८०/८१ सालको निमित्त शैलुङ गाउँपालिकाको १४ औ गाउँसभा द्वार स्वीकृत राजश्व दर

क्र.स. 

बिवरण

ईकाई

दर

कैफियत

ढुङ्गा माटो काठको घर १ तला सम्म

स्कवायर फिट

०.५ रुपैया        

 

ढुङ्गा माटो काठको घर १ तला भन्दा माथी

स्कवायर फिट

०.५ रुपैया

 

पक्कि घर ब्याबसायिक

स्कवायर फिट

१.५ रुपैया

सटर भएको घरलाई ब्याबसायिक घर मानिने छ l

पक्कि घर आवासीय

स्कवायर फिट

०.७५ रुपैया

 

जग्गा मालपोत तिरो

रोपनी

१०.० रुपैया

 

घर जग्गा नामसारी सिफारिस

 

२०० रुपैया

 

मोही लागत कट्टा सिफारीस

 

५०० रुपैया

 

घर कायम सिफारिस

 

१०० रुपैया

 

छात्रवृति सिफारिस

 

१०० रुपैया

 

१०

विपन्न बिद्यार्थी छात्रवृति सिफारिस

 

निशुल्क

 

११

अपाङ्गता सिफारिस

 

निशुल्क

 

१२

अस्थायी बसोबास सिफारिस

 

५०० रुपैया

 

१३

स्थायी बसोबास सिफारिस

 

२०० रुपैया

 

१४

नागरिकता प्रतिलिपि सिफारिस

 

२०० रुपैया

 

१५

अंगिकृत नागरिकता सिफारिस

 

५०० रुपैया

 

१६

आर्थिक अबस्था बलियो वा सम्पन्नता प्रमाणित

 

५०० रुपैया

 

१७

आर्थिक अबस्था कमजोर वा विपन्नता प्रमाणित

 

निशुल्क

 

१८

बिद्युत जडान सिफारिस

 

१०० रुपैया

 

१९

धारा जडान सिफारिस

 

१०० रुपैया

 

२०

जीवित रहेको सिफारिस

 

३०० रुपैया

 

२१

दुवै नाम गरेको एकै ब्यक्ति हो भन्ने सिफारिस / फरक जन्ममिति संशोधन सिफारिस

 

३०० रुपैया

 

२२

जग्गा मुल्याङ्काँ सिफारिस प्रमाणित

 

०.०५%प्रतिशत

 

२३

ब्याबसाय बन्द सिफारिस

 

५०० रुपैया

 

२४

ब्याबसाय संचालन नभएको सिफारिस

 

५०० रुपैया

 

२६

ब्यापार ब्याबसाय नभएको सिफारिस

 

५०० रुपैया

 

२७

कोर्ट फि मिनाह सिफारिस

 

निशुल्क

 

२८

नावालक परिचय पत्र सिफासिस

 

२०० रुपैया

 

२९

चौपाया सम्बन्धी सिफारिस

 

१०० रुपैया

 

३०

ब्याबसाय दर्ता नवीकरण सिफारिस

 

२०० रुपैया

 

३१

उद्योग ठाउँ सारी सिफारिस

 

१००० रुपैया

 

३२

बिद्यालय ठाउँ सारी सिफारिस

 

७५० रुपैया

 

३३

निजि बिद्यालय संचालन स्वीकृति कक्षा बृदी सिफारिस

 

१००० रुपैया

 

३४

ब्यक्तिगत विवरण सिफारिस

 

१०० रुपैया

 

३५

जग्गा दर्ता सिफारिस

 

२०० रुपैया

 

३७

संरक्षक सिफारिस (ब्यक्तिगत)

 

१०० रुपैया

 

३८

संरक्षक सिफारिस (सस्थागत)

 

२०० रुपैया

 

३९

नेपाल सरकारको नाममा बाटो कायम सिफारिस

 

निशुल्क

 

४०

जीवित सगको नाता प्रमाणित

 

२०० रुपैया

 

४१

मृतक सगको नाता प्रमाणित

 

१०० रुपैया

 

४२

कोठा खोल्न कार्य रोहबरमा बस्ने कार्य  मुचुल्का

 

५०० रुपैया

 

४३

निशुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिस

 

५० रुपैया

 

४४

अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने सिफारिस

 

२०० रुपैया

 

४५

संस्था दर्ता सिफारिस

 

२०० रुपैया

 

४६

घर बाटो प्रमाणित

 

२०० रुपैया

 

४७

चार किल्ला प्रमाणित

 

२०० रुपैया

 

४८

जन्म मिति प्रमाणित

 

५०० रुपैया

 

४९

बिबाह प्रमाणित

 

५०० रुपैया

 

५०

अबिबाहित प्रमाणित

 

५०० रुपैया

 

५१

घरपाताल प्रमाणित

 

२०० रुपैया

 

५२

कागज मंजुरीनामा प्रमाणित

 

१०० रुपैया

 

५३

हकवाला वा हकदार प्रमाणित

 

५०० रुपैया

 

५४

जग्गा रेखाङ्कनको कार्य / सो कार्यमा रोहबर

 

५०० रुपैया

 

५५

जग्गा धनि पुर्जा हराएको  सिफारिस

 

५०० रुपैया

 

५६

पुर्जामा घर कायम सिफारिस

 

१०० रुपैया

 

५७

अंग्रेजी सिफारिस

 

५०० रुपैया

 

५८

मिलापत्र कागज/ उजुरी दर्ता

 

१०० रुपैया

 

५९

सम्पति प्रमाणित सिफारिस

 

०.१%प्रतिशत

 

६०

बार्षिक आय प्रमाणित

 

०.१%प्रतिशत

 

६१

अन्य सिफारिस

 

२०० रुपैया

 

६२

अंग्रेजी प्रमाणित

 

२०० रुपैया

 

६३

व्यक्तिगत घटना दर्ता पंजीकरण त्रुटी सच्याउने दस्तुर

 

५०० रुपैया

 

६४

कृषक समूह नवीकरण

 

५०० रुपैया

 

 

 

 

 

 

 

No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु