सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Monday, 14 August 2023

शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै

२०८० भाद्र २८, दोलखा जिल्ला शैलुङ गाउँपालिका वडा नं ५ काटाकुटी स्थायी बसोबास भई काठमाण्डौ, भक्तपुर, ललितपुर तथा यस आसपास क्षेत्रमा रोजगारीको शिलशिलामा अस्थायी रुपले बस्नुहुने वडा बासीको निमित्त वडा कार्यालय द्वार प्रदान गरिने सम्पूर्ण सेवा पंजीकरण अन्तर्गत  जन्मदर्ता, बिबाह दर्ता, मृत्यु दर्ता, बसाई सराई, सम्बन्ध बिच्छेद दर्ता , विभिन्न सिफारिस  तथा प्रमाणित, घर जग्गाको तिरो, सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गर्नको निमित्त बर्षादको समयमा वडाकार्यलय सम्म उपस्थित हुन नसक्ने लाभग्राहिहरुलाई मध्येनजर गरी दुई दिन भाद्र ८ र ९ गते  वडा कार्यालयका सचिब तथा वडा अध्यक्ष सहित को उपस्थितिमा अस्थायी सेवा शिविर राख्न लागिएको छ l

उक्त शिविर पुरानो बानेश्वोर स्थित कुमारी कम्प्लेक्स नजिक टंकप्रसाद स्मृती प्रतिष्ठानको भवनमा संचालन गरिने ब्याहोरा जानकारी गराईएको छ भने थप जानकारीको निमित्त ९८६९५८४५९८, ९८४२३९८२४२ मा फोन सम्पर्क गरी जानकारी लिन सुझाईएको छ l

 

No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु