प्रस्तुत
बिषयमा सामाजिक सुरक्षा भत्ता वितरणको समयमा बिगत १
बर्ष देखि यस वडा कार्यालय मार्फत वडा भित्रका जेष्ठ
नागरिक हरुको काटाकुटी स्वास्थ्य चौकी द्वारा स्वास्थ्य
परिक्षण सगै आबश्यक औषधि तथा सल्लाह सुझाब दिदै आएको कुरालाई अबगत गराउदै यस बाट
जेष्ठजन हरुको स्वास्थ्यमा सकारात्मक प्रभाब पारेको भन्ने सुचना पश्चात यस आर्थिक बर्षमा पनि नियमित भत्ता वितरणको समयमा स्वास्थ्य परिक्षण सिविर
राखिने कुरा जानकारी गराउदै आर्थिक बर्ष २०७९/०८० को चौथो त्रैमासिक भत्ता वितरण
मिति २०८० साउन १९ गते स्वास्थ्य परिक्षणलाई थप प्रभाबकारी बनाउदै सबै उमेर समुहको स्वास्थ्य परिक्षण सिविर राखिएकोले तपशिल को स्थान र
समयमा उपस्थिति भई स्वास्थ्यलाभ लिनु हुन समग्र सबैलाई हार्दिक अनुरोध गर्दछु l
तपशिल
मिति
- २०८० साउन १९ गते शुक्रबार
स्थान
- शैलुङ ५ को वडा कार्यालय
समय
- बिहान १० बजे देखि दिउसो २ बजे सम्म



No comments:
Post a Comment