कमला बस्नेत , सालिकदेबी खड्का बचाउ अभियान lll
शैलुङ
गाउँपालिका ५ स्थायी निवासी ३१ बर्षीय सालिकदेबी खड्का तथा ३३ बर्षिया कमला
बस्नेत कार्की केही महिना अगाडी देखि दुवै मृगौलामा समस्या आई अस्पतालमा
डायलासिस गरिरहेको र डाक्टर को सल्लाह बमोजिम मृगौला नै प्रत्यारोपण गर्नु पर्ने
सुझाब सुझाएको तथा दुवै जनाको पारिवारिक आर्थिक आम्दानीको कुनै पनि श्रोत नभएकोले
शैलुङ गाउँपालिका वडा नं ५ स्थायी घर भई काठमाण्डौ बसोबास गर्नुहुने युवाहरु द्वार
गठित काटाकुटी काठमाण्डौ समाज तथा शैलुङ भुमेस्थान युवा समूहको पहलकदमीमा आर्थिक
सहयोग जुटाउने पबित्र कार्यको थालनी गरिएको छ l
आर्थिक सहयोगको
निमित्त
|
क्रस |
बिरामीको नाम |
बैक को नाम |
खाता नम्बर |
खातावालाको नाम |
सम्पर्क नं |
|
१
|
सालिकदेबी
खड्का |
नेपाल
ईन्भेष्टमेन्ट बैक |
15705080019729 |
पदम बहादुर खड्का |
9849352176 |
|
२
|
कमला
बस्नेत (कार्की) |
प्रभु
बैक |
0440200231100012 |
कमला बस्नेत |
9848861498 |



No comments:
Post a Comment