सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Wednesday, 20 July 2022

काटाकुटी स्वास्थ्य चौकीमा कार्यरत "सामुदायिक स्वास्थ्य महिला स्वयंसेविका" हरुको विवरण

 

२०७७ साउन ४  गते,

शैलुङ गाउँपालिका ५ काटाकुटी स्वास्थ्य चौकी मा कार्यरत महिला सामुदायिक स्वास्थ्य महिला स्वयंसेविका भनेको यस वडा भित्र रहेका प्रत्येक टोल बस्तीका पहिलो डाक्टर हुन् l उनि हरुले समुदायमा रहेका प्रत्येक गर्भवती महिला देखि सुत्केरी मातृ शिशुको स्याहार सुसार तथा पोषण, खोप कार्यक्रम आदि को बारेमा जनचेतना फैलाउने कार्यक्रम देखि परिवारको सन्तान सम्बन्धी पारिवारिक योजना बनाउनको निमित्त महत्वोपुर्ण भूमिका निर्वाह गर्दै आईरहेका छन् l

स्वास्थ्य घर , स्वास्थ्य टोल, स्वास्थ्य समाज र स्वास्थ्य वडा निर्माण को निमित्त अहोरात्र लागिरहने स्वास्थ्य स्वयंसेविकानै समाज को पहिलो डाक्टर साबित भएका छन् l उनीहरुले गर्भवती, बालबच्चा, किशोर किशोरी तथा बुढा बुढी हरु लाई स्वास्थ्यको बारेमा सचेत गराई रहेका छन् भने सामान्य प्राथमिक उपचारका औषधि हरु दिदै स्वास्थ्य सस्थामा गएर आफ्नो स्वास्थ्य उपचार गर्न को निमित्त सल्लाह सुझाब दिईरहेका छन् l हाम्रो टोल बस्तिमा रहेका हरेक उमेरसमूहका व्यक्ति हरुको स्वास्थ्य स्थितिलाई मध्यनजर गरि जम्मा १५ जना  सामुदायिक स्वास्थ्य महिला स्वयंसेविका हरुले निस्वार्थ सेवा दिदै आईरहेका छन् l तपाई वा तपाईको टोल बस्तीमा कुनै स्वास्थ्य सम्बन्धी समस्या परेका आफ्नो नजिक को स्वास्थ्य स्वयंसेविका लाई जानकारी गराई सेवा लिनुहुन शैलुङ गाउपालिका वडा नं ५ कार्यालय सबैमा हार्दिक अनुरोध गर्दछ l

काटाकुटी स्वास्थ्य चौकी

शैलुङ गाउँपालिका ५ दोलखा

महिला सामुदायिक स्वास्थ्य महिला स्वयंसेविका

क्रस

नाम थर

ठेगाना

सम्पर्क नं

दल कुमारी खड्का

साबिक काटाकुटी -६

९८४९०८४८९५

जुना तमाङ

साबिक काटाकुटी -७

९८४४०६५४४२

जमुना तमाङ

साबिक काटाकुटी -७

९८६०१४०४२२

लक्षिमी खड्का

साबिक काटाकुटी -४

९८६०१४०३५६

गीता कार्की

साबिक काटाकुटी -६

९८४०८१४६०८

ज्ञानु थापा

साबिक काटाकुटी -४

९७४४४७८७९३

अम्बिका राउत

साबिक काटाकुटी -७

९८४१९२३७५०

सानु कार्की

साबिक काटाकुटी -५

९८४९५४४१६३

सन्तोषी खड्का

साबिक काटाकुटी -५

९८६९७४४६६८

१०

रबिना खत्री

साबिक काटाकुटी -६

९८४१९६८८९५

११

दुर्गा खड्का

साबिक काटाकुटी -६

९८४०२९९७५८

१२

कल्पना नेपाली

साबिक काटाकुटी -७

९८४९९९४८६१

१३

अम्बिका बस्नेत

साबिक काटाकुटी -६

९८४४०६९८७५

१४

सोमा ढोल्मो तमाङ

साबिक काटाकुटी -३

९७४६४५७४७३

१५

संजली तमाङ

साबिक काटाकुटी -३

९८६३९०७७३९

 

No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु