सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Thursday, 21 July 2022

कृषि प्राबिधिक को बिना जानकारी तथा सल्लाह बेगर विभिन्न बिषादी धानखेतमा प्रयोग गरिएको बारे अत्यन्त जरुरी सुचना



२०७९ साउन ५ गते

शैलुङ गाउँपालिका ५ काटाकुटी का किसान हरुको लगाएको धान मर्न थालेको जानकारी पश्चात वडा को कृषि प्राबिधिक सम्बन्धित कृषक को खेतमा गएर जानकारी लिदा प्राबिधिक को राय सल्लाह तथा समस्याको पहिचान नगरी मनलागी तरिकाले एग्रोभेट मार्फत कीटनाशक र झार नाशक बिषादी को प्रयोग गरिएको कारण धेरै किसान हरुले लगाउनु भएको धान मर्न लागेको र मरिसकेको खेतमा दोहर्याएर धान रोप्दा समेत उक्त विषादीको अबशेसको कारण धान पुन मर्न सुरु गरेको पाईएको ले सम्बन्धित सबै कृषक हरुलाई बिना प्राबिधिक को सल्लाह बेगर कुनैपनि बिषादी प्रयोग नगर्नुहुन भन्दै शैलुङ गाउँपालिका ५ नं वडा कार्यालय द्वार सुचना जारि गरिएको छ l

No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु