सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
१) मोही लगत कट्टा हुनु पर्ने पूर्ण विवरणको निवेदन
२) निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३) जग्गा धनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
४) जग्गाको प्रमाणित नापी नक्सा
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
६) जग्गाको श्रेस्ता र फिल्ड बुकको प्रमाणित प्रतिलिपि


No comments:
Post a Comment