सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
१) निवेदन पत्र र नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
२) २ प्रति पासपोर्ट साइजको फोटो
३) व्यक्ति स्वयं उपस्थित हुनुपर्ने
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


No comments:
Post a Comment