सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
२) बसाइँसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाइँसराईको कागजात
३) बसाइँसराई गरि जाने/आउने ठाउँको जग्गा धनि पुर्जाको प्रतिलिपि
४) बसाइँसराई गरि आउनेको हकमा बसाइँसराई गरी ल्याएको प्रमाण-पत्र
५) जाने आउने सवै व्यक्तिको नागरिकता र जन्म दर्ता प्रमाण-पत्रको प्रतिलिपि
६) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद


No comments:
Post a Comment