सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
१) निवेदन पत्र र नागरिकता प्रमाण-पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नं., टोल मार्ग वा बाटोको नाम
२) बहालमा बसेको भए घर धनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
३) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
४) घर बहाल कर तिरेको रसिद
५) घर बहालको सम्झौता पत्रको प्रतिलिपि


No comments:
Post a Comment