सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Wednesday, 20 July 2022

आर्थिक बर्ष २०७८/०७९ को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी मेघा बैक को सुचना

 

२०७९ साउन ४ गते

शैलुङ गाउँपालिका द्वार आफ्नो पालिका भित्र स्थाई बसोबास गर्नुहुने तथा बिभिन्न बर्गिकरण अनुसार सामाजिक सुरक्षा भत्ता पाप्त गर्नु हुने लाभग्राही हरुको आर्थिक बर्ष २०७८/०७९ को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता साउन को ९ गते देखि साउन को २४ गते सम्म प्रत्येक वडा कार्यालय बाट १/ १ दिन बैकको कर्मचारी उपस्थित भई कार्यालयको समय अबधि भरमा वितरण गर्ने भएको छ l साथै छुटफुट तथा अन्यत्र बसोबास गर्नु हुने लाभग्राही हरुले तोकिएको मिति भन्दा पछाडी मेगा बैकमा रहेको आफ्नो खाता बाट रकम भुक्तानी लिन सक्नु हुने छ l

भत्ता वितरण कार्यक्रम अनुसार तपशिल बमोजिम रहेको छ l

वडा नं

मिति

समय

२०७९ साल साउन ९ गते

बिहान १० बजे देखि दिउसो ३:३० बजेसम्म

२०७९ साल साउन १० गते

बिहान १० बजे देखि दिउसो ३:३० बजेसम्म

२०७९ साल साउन १२ गते

बिहान १० बजे देखि दिउसो ३:३० बजेसम्म

२०७९ साल साउन १५ गते

बिहान १० बजे देखि दिउसो ३:३० बजेसम्म

२०७९ साल साउन १७ गते

बिहान १० बजे देखि दिउसो ३:३० बजेसम्म

२०७९ साल साउन १९ गते

बिहान १० बजे देखि दिउसो ३:३० बजेसम्म

२०७९ साल साउन २२ गते

बिहान १० बजे देखि दिउसो ३:३० बजेसम्म

२०७९ साल साउन २४ गते

बिहान १० बजे देखि दिउसो ३:३० बजेसम्म

No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु