सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
१) विद्यालय ठाउसारिका लागि निबेदन
२) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) स्थानीय तहको नामको नविकरण सहितको व्यबसाय दर्ता प्रमाण पत्र
४) (सरकारी एवं सामुदायिक विद्यालयबाहेक अन्यमा) चालु आर्थिक वर्षसम्मको सरीजानर ठाउँ र हाल को ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा एकिकृतसम्पति कर तिरेको रसिद
५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद / नतिरेको भए तिर्नु बुझाउनु पर्ने
६) स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
७) निरीक्षण प्रतिबेदन
८) सरि जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र


No comments:
Post a Comment