सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
१) निवेदन पत्र र नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
२) जग्गा धनी प्रमाण-पत्रको प्रमाणितप्रतिलिपि
३) जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण
४) हालसालै आसपासको खरिद बिक्रि भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


No comments:
Post a Comment