सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३५ दिन भित्र
१) निवेदन पत्र
२) दुलाहा र दुलहीको नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजु भाईको नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि
४) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५)दुलाह , दुलही अनिबार्य उपस्थित हुनु पर्ने


No comments:
Post a Comment