सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारीसेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः-२०० /-
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दूतावासको निजको परिचय खुल्ने सिफारिस
४) ३ प्रति फोटो
५) घर बहाल सम्झौता
६) आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको
७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि
८) सम्बन्धित वडाकाे सिफारिस
९) व्यवसायीकाे लाल पुर्जाकाे प्रतिलिपी नभएमा परिवारकाे नाममा रहेकाे लालपूर्जाकाे प्रतिलिपी सहित मन्जुरी नामा
१०) कार्ययाेजना विवरण


No comments:
Post a Comment