सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
१) विद्यालय कक्षा वृद्धिको लागि निवेदन
२) विद्यालय दर्ता प्रमाण-पत्रको प्रतिलिपि
३) स्थानीय तहको नाममा चालु आ.व.को नवीकरण सहितको व्यवसाय दर्ता प्रमाण-पत्र
४) सरकार बाहेकका विद्यालयको हकमा चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
६) निरिक्षण प्रतिवेदन


No comments:
Post a Comment