सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- ५०/- आवश्यक कागजातहरुः-
१) निवेदन पत्र २) नागरिकता प्रमाण-पत्रको प्रतिलिपि ३) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ४) विषय संग सम्बन्धित अन्य प्रमाण कागजातहरु
No comments:
Post a Comment