सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
१) निवेदन (बाटोको नाम, टोल समेत खुलाइएको) र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
२) जग्गा धनि पुर्जाको प्रमाणित प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा
४) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) लिने दिने दुवै व्यक्तिको नागरिकता प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निज हरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि
६) स्थलगत निरिक्षण प्रतिवेदन


No comments:
Post a Comment