सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारीसेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००/-
आवश्यक कागजातहरुः-
१) निवेदन र नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
२) जग्गा धनि पुर्जाको प्रमाणित प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेस नामको प्रमाणित प्रतिलिपि


No comments:
Post a Comment