सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- -५०० /- आवश्यक कागजातहरुः-
१) निवेदन र नागरिकता प्रमाण-पत्रको प्रतिलिपि २) विषय संग सम्बन्धित प्रमाण कागजातको प्रतिलिपि ३) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
No comments:
Post a Comment