सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारीसेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००/-
आवश्यक कागजातहरुः-
१) मिलापत्र गर्ने दुवै पक्षको सयुक्त निवेदन
२) सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
३) विषय संग सम्बन्धित अन्य कागजातहरु


No comments:
Post a Comment