२०७९ अषाढ ३१ गते,
देशव्यापी रुपमा परिरहेको अविरल बर्षादको कारण भएको धन जनको क्षेतिलाई मध्यनजर गर्दै
शैलुङ गाउपालिका ५ नं वडा ले आफ्ना वडा भित्र हुन सक्ने जोखिमयुक्त बस्ति (महाभिर, छहरे, फापरखोरिया, महाघडेरी, थालि गोलमाडाडा) क्षेत्र आसपास मा बसोबास गर्नुहुने आमा बुबा दाजु भाई तथा दिदीबहिनी हरुमा उच्च सतर्कताका साथ सुरक्षित रहनु हुन हार्दिक अनुरोध गर्दै आपतकालीन उद्दार तथा राहतको निमित्त वडाका जिम्मेवार व्यक्ति हरुको सम्पर्क नम्बर सहितको सार्बजनिक सुचना प्रकाशित गरेको छ l



No comments:
Post a Comment