सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
१) आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
२) नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
३) चालु आर्थिक वर्ष सम्मको व्यवसाय नवीकरण गरेको प्रमाण-पत्रको सक्कल
४) घर बहाल सम्झौता पत्रको प्रतिलिपि
५) स्थलगत प्रतिवेदन
६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दूतावासको पत्र
७) आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


No comments:
Post a Comment