सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
१) कारण सहितको निवेदन पत्र
२) नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाण-पत्र
४) आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) सर्जमिनका मुचुल्का आवश्यक परेमा सो समेत


No comments:
Post a Comment