सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
१) नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
२) आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
३) अदालतमा मुद्दा परेका प्रमाण कागजात
४) कोर्ट फी मिनाहा हुनुपर्ने स्पष्ट कारण लिखित रुपमा दिनुपर्ने
५) स्थानीय सर्जमिन मुचुल्का


No comments:
Post a Comment