सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Sunday, 28 August 2022

५ बर्ष देखि ११ बर्ष सम्मका बालबालिका हरुलाई कोभिड -१९ बिरुद्दको पहिलो डोज फईजर खोप कार्यक्रम सम्पन्न

 २०७९ भदौ १२ गते

५ बर्ष देखि ११ बर्ष सम्मका बालबालिका हरुलाई कोभिड-१९ बिरुद्दको फईजर खोप लगाउने एक हप्ते राष्ट्रिय अभियान अन्तर्गत को कार्यक्रम सम्पन्न सगै यस शैलुङ गाउँपालिका ५ काटाकुटी मा रहेका सम्पूर्ण उमेर समुहका बालबालिका हरुलाई खोप लगाउने कार्य सम्पन्न गरिएको छ l काटाकुटी स्वास्थ्य चौकी का हेअ चण्डिका न्यौपाने, अनमी ईन्दु मण्डल,अहेब चण्डिका न्यौपाने तथा बिद्यालय नर्स साधना थापा को उपस्थितिमा बिरेन्द्र माध्यामिक विद्यालयको प्रांगणमा आयोजित खोप कार्यक्रम मा वडा भरिका १०१ जना बालबालिका हरुलाई खोप लगाईको छ l





No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु