सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Thursday, 18 August 2022

आरटीडी परिक्षणमा ८ जना संक्रमित फेला

काटाकुटी स्वास्थ्य चौकी मा RTD परिक्षण को निमित्त स्वाब संकलन  
२०७९ भाद्र २

शैलुङ गाउँपालिका ५ मा बर्षादको समयमा देखिएको रुघा खोकि तथा ज्वारो को बिरामीहरुको संख्या बढ्न थालेपछि मिति २०७९/५/०१ गते काटाकुटी स्वास्थ्य चौकी को पहलमा शैलुङ गाउँपालिका आधारभूत अस्पतालका डा. दिपेन्द्र घिमिरे सहित को टोलि द्वार (काटाकुटी स्वास्थ्य चौकी, वीरेन्द्र माबी, वडा कार्यालय) मा उपस्थित बिरामीहरु मध्ये ४७ जनाको स्वाब परिक्षण गरि आरटीडी (RTD) परिक्षण गर्दा ८ जना मा कोरोना भाईरस संक्रमण भएको पाईएको छ l संक्रमित सबैलाई आबश्यक सल्लाह सुझाब सहित स्वास्थ्य मापदण्ड पूर्ण रुपले परिपालना गर्दै होम क्वारेन्टाइन मा बस्नको निमित्त आग्रह गर्दै आबश्यक पर्ने औषधी समेत दिईएको छ भने निरन्तर फलोअप गरिरहने कुरा स्वास्थ्य चौकी का हेअ. चण्डिका न्यौपाने ले बताउनु भयो l

साथै हिजै बेलुका वडा कार्यालय मार्फत आफ्नो नागरिक हरुलाई सुरक्षित गर्नको निमित्त अर्को सुचना जारि नभए सम्मको निमित्त वडा भित्र कुनै पनि प्रकारको सार्बजनिक ठाउँ हरुमा सभा, सम्मेलन, कार्यक्र साथै भिडभाड गर्न पूर्ण रुपले बन्द गरिएको बेहोरा सहित को सुचना प्राकाशित गरेको छ l  

वडा कार्यालयमा  कोभिड -१९  RTD परिक्षण को निमित्त स्वाब संकलन गरिदै  

वडा कार्यालयमा  कोभिड -१९  RTD परिक्षण को निमित्त स्वाब संकलन गरिदै  


वीरेन्द्र माबी मा  कोभिड -१९  RTD परिक्षण को निमित्त स्वाब संकलन गरिदै  

वीरेन्द्र माबी मा  कोभिड -१९  RTD परिक्षण को निमित्त स्वाब संकलन गरिदै

काटाकुटी स्वास्थ्य चौकीमा  कोभिड -१९  RTD परिक्षण को निमित्त स्वाब संकलन गरिदै


काटाकुटी स्वास्थ्य चौकीमा  कोभिड -१९  RTD परिक्षण को निमित्त स्वाब संकलन गरिदै

No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु