सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Thursday, 18 August 2022

मिटर ब्याज पिडित हरुलाई उजुरी दर्ता नि निमित्त जिल्ला प्रशासन दोलखाको अत्यन्त जरुरी सुचना

 


२०७९ भाद्र २ गते

देश ब्यापी रुपमा बिशेषत शहर बजारमा मिटर ब्याज चलन चल्तीमा रहेको मा नेपाल सरकारले अबैध धन्दाको रुपमा यसलाई लिएको छ भने यस बाट सयौ व्यक्तिहरु पिडित भएको जनगुनासो आईरहेको छ l  के हो मिटरब्याज ? मिटर ब्याज भन्नाले छोटो म्यादमा धेरै ब्याज उपलब्ध गराउने प्रकृया हो । तथापी त्यस्तो घटना कसरी हुन गयो ? भन्ने कुरो चाहि एकदमै सनसनीपूर्ण रुपले अहिले फैलिएको छ । यस प्रकृया अन्तर्गत कर्जा लिने ले कर्जा दिनेलाई लाख रुपैयाँको पन्ध्र दिनको सात देखि दश हजार ब्याज बुझाउने प्रचलन देखिन्छ । यसो हुदाँ लाख रुपैयाँको मासिक ब्याज १४ देखि २० हजार आउने देखियो ।

जब कि धितो राखेर कागजात गर्दा सयकडा तीनले (३५ %) मात्रै ब्याज पाईन्छ । यो हिसाबले धितो राख्दा मासिक तीन देखि पाँचहजार मात्रै ब्याज पाईन्छ । यस्तो नीतिगत प्रक्रीया भन्दा बाहिर रहेर गरिने कालो धन्दा लाई र्सरकाराले निगरानी र कारबाही गरे सगै यस शैलुङ गाउँपालिका वडा नं ५ भित्र यस्ता बिकृति जन्य क्रियाकलाप कहिँ कतै छ भने तुरुन्त जिल्ला प्रशासन दोलखा जिल्लामा उजुरी दिनुहुन समस्त सबैमा हार्दिक अनुरोध गर्दछु l

No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु