शैलुङ गाउँपालिका ५ वडा मा रहेको श्री वीरेन्द्र माध्यामिक बिद्यालय द्वारा कक्षा ११ को जेष्ठ महिनामा संचालित अन्तिम बार्षिक परिक्षा को नतिजा सार्बजनिक गर्दै उतिर्ण हुने बिधार्थी हरुको निमित्त यहि मिति २०७९ साल साउन ८ गते बाट नियमित कक्षा १२ को पढाई संचालन हुने बेहोरा सहितको आधिकारिक सुचना प्रकाशित गरेको छ l



No comments:
Post a Comment