सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Wednesday, 3 August 2022

ऐतिहासिक गोल्मा राजा दरबार क्षेत्रमा पर्यटक हरुको आवागमन बढ्दै

ऐतिहासिक गोल्मा राजा रानी दरबार परिसर 

२०७९ साल साउन १८ गते

शैलुङ गाउँपालिक ५ न वडा मा रहेको ऐतिहासिक गोल्मा राजा रानीको दरबार क्षेत्रमा तिर्थालु तथा भक्तालु एबं जिज्ञासा राख्नुहुने आन्तरिक तथा बाह्रय पर्यटक हरुको आवागमन सुरुवात हुन थालेको छ l ऐतिहासिक उक्त क्षेत्रमा करिब ५ बर्ष पहिले सम्म कुनै मठ मन्दिर तथा बिकासका नयाँ आयाम हरु नभएको उक्त स्थानमा ऐतिहासिक रुपमा देश संघिय लोकतान्त्रीक गणतन्त्र सासन ब्याबस्थामा गई सके पछी बनेको स्थानीय सरकारले वडा मा सर्बयाम यातायातका साधनहरु निर्बाध चल्न सक्ने सडक मात्र नबनाएर ऐतिहासिक दरबार क्षेत्रमा धेरै सम्पदाहरु निर्माण सम्पन्न भई सकेका छन् भने अझ उक्त स्थानलाई पुरातात्विक रुपले यसको उत्खनन तथा संरक्षण गर्नु आजको आबश्यकता रहेको छ l गोल्मा मन्दिर, पशुपति मन्दिर, गोल्मा राजा रानीको मुर्ति तथा यहा निर्मित सामुदायिक बनको भवन हेर्नलायक स्थान अन्तर्गत पर्दछन l मौशम खुल्ला रहेको अबस्थामा दरबार क्षेत्र बाट चरिकोट को मनोरम दृश्य सहित हरियो रुख वृक्ष को सजावटले घुम्न आउनुहुने पर्यटक हरुको मन त्यसै प्रफुल्लित बनाउने गर्दछ l  












No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु