सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Wednesday, 3 August 2022

सामाजिक सुरक्षा भत्ता सगै स्वास्थ्य परिक्षण कार्यक्रम राखिएको प्रति अहेब चण्डिका न्यौपानेको प्रतिक्रिया ....

                             आज मिति २०७९/०४/१७ गतेका दिन यस शैलुङ गापा वडा नं ५ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सगसगै बृद आमाबुबा तथा वडा बासीहरुको सामान्य स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम रहेको सन्दर्भमा भन्नुपर्दा मेरो बिचारमा यो एकदमै सह्रानीय कार्य हो l हामि यसै शैलुङ गापा वडा नं ५ अन्तर्गत रहेको काटाकुटी स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा प्रबाह गर्ने क्रममा विभिन्न कारण बस तथा स्वास्थ्य चौकी भौगोलिक विकटताका कारण बृदआमाबुबा तथा असहाय व्यक्तिहरु स्वास्थ्य चौकीमा गएर सेवा लिन असहज भएको हुदा यो सामान्य स्वास्थ्य परिक्षण लाभ लिने एक अवसर प्रदान गर्न पाउदा एकदमै खुसि लागेको छ l

हामि यसै वडा अन्तर्गत रहेको स्वास्थ्य चौकी बाट सेवा दिने क्रममा सेवा सबैमा सहज रुपले तथा सबैमा सेवा पुग्ने क्रममा हामि २ ठाउमा गाउघर क्लिनिक पनि संचालन गरिरहेका छौ l २ वटा गाउघर क्लिनिकले सम्पूर्णको स्वास्थ्य सेवामा पूर्ण रुपमा टेवा पुर्याउन सकिन्छ होला तर यस अनुसारको सेवामा यस वडामा बसोबास गर्नुहुने सम्पूर्ण बृद- बृदाहरुको सामान्य स्वास्थ्य सेवा परिक्षण गरिनु तथा बिभिन्न स्वास्थ्य साग सम्बन्धित समस्या अनुसार आबश्यक परामर्श दिनु यो एकदमै आफुलाई पनि आनान्दा तथा खुसि लागेको बिचार राख्न चाहन्छु l सामान्य स्वास्थ्य लिनुहुने व्यक्तिको संख्या १०७ जना l

चण्डिका न्यौपाने

अहेब

काटाकुटी स्वास्थ्य चौकी


No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु